भिडियो

कृष्ण ओलीको कम्मरमा यति ठुलो रड भेटियो ! (भिडियो हेर्नुस)

काठमाडौं- कृष्ण वलि अचानक हस्पिटल भर्ना भएका छन् । काठमाडौंको ग्राण्डी हस्पिटलमा उनको अन्तिम अप्रेशन भैरहेको छ । हिप जोईन्टको अप्रेशनमा उनकी श्रीमती रुपा वलि पनि कृष्णसँगै छिन् । जेठको २५ आफ्नो दुर्घटना भएकै दिन कृत्रिम हात हाल्ने तयारीमा रहेका कृष्णलाई बिचमै अप्रेशन गर्न परेको हो । केहि दिनखेखि कृष्ण हस्पिटलको बेडमा छन् ।

रुकुमका कृष्ण वलि करेन्ट लगाएर दुई हात र एक खुट्टा गुमाएका बिरामी हुन् । उनको परिवार र श्रीमतीले कृष्णलाई सधैं साथ र हौसला दिने गरेका छन् । आर्थिक अभावमा गुज्रिरहेका कृष्ण वलिको भिडियो पहिलो पटक शिशिर भण्डारीले आफ्नो युटुब च्यानल मार्फत अप्लोड गरेपछि सहयोगको लहर नै उर्लिएको थियो । यसैबिच शिशिर ग्राण्डी हस्पिटल पुगेर कृष्णको अवस्था बुझ्दै डाक्टरसँग कुरा पनि गरे । कृष्णको उपचार नेपालमै पहिलो पटक जटिल रहेको डाक्टरले बताए । कृष्णको कम्मरमा रड भेटिएको छ । हेर्नुस-


Nipon Khabar

Related Articles

Close