भिडियोमनोरंजन

रविन नेपाल र सुशान्त पोखरेलको ‘’आउ मिली नाचिदेउन’’ सार्वजनिक (भिडियोसहित)

लक्स मेकअप स्टुडियोको प्रस्तुतिमा ‘आउ मिली नाचिदेउन’ बोलको आधुनिक र्याप गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक रविन नेपालले गाएको उक्त गीतमा र्यापरको रुपमा सुशान्त पोखरेल क्षेत्री रहेका छन् । मोडलहरुमा अमन श्रेष्ठ,अनिस महर्जन,दिव्या महर्जन र शिव्यासना श्रेष्ठ रहेका छन् ।

आधुनिक पुस्ताले मन पराउने लय र शव्दले भरिएको उक्त गीतको प्रोडक्सन मेनेजरको रुपमा धर्म भक्त मल्ल रहेका छन भने निर्माता एवम निर्देशक लक्ष्मी मल्ल रहेका छन् । गीतको सम्पादन विराक भट्टराईले गरेका छन् । हाइलाइट्स नेपालको युट्युव च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतलाई दर्शक स्रोताले मन पराउनेमा विश्वस्त देखिन्छन मोडल अमन श्रेष्ठ ।
भिडियो हेर्नुहोस :::

यस गितको छायांकन काठमाडौँ नजिकैको पर्यटकीय नगर शंखरापुरमा गरिएको छ , मुख्य छायांकन उक्त नगरको मुख्य पर्यटकीय स्थल जहरसिं पौवामा (साँगाचोक डाँडा) गरिएको छ !


Song: Aau Mili Nachi Deuna
Singer: Rabin Nepal
Rapper: Sushant Pokharel Chhetri
Casts: Aman Shrestha, Anish Maharjan, Divya Maharjan & Shivyasna Shrestha
Lyrics: Rabin Nepal
Arrange/Mix/Mastering: Hem Subba
MUA: Laxmi Malla
Production Manager: Dharma Bhakta Malla
Drone: Aneel Katwal
Cinematographer: Rishab Karki
Edit: Birak Bhattarai
Prouced & Directed By Laxmi Malla
Copyright Provided By Aman Shrestha

Related Articles

Close