भिडियोसमाचार

अर्जुन क्षेत्रीको बाहिरियो भविष्यवाणी!जेष्ठ महिनामा ठुलो भुइचालो गएन भने मलाइ फासी दिनु !हेर्नुहोस भिडियोनै

युवा ज्योतिषी तथा फेस रिडर अर्जुन क्षेत्रीले फेरी अर्को कहालीलाग्दो भाबिश्यवानी गरेका छन।केहि समय देखि देशको गतिविधिलाई उनले आफ्नो भाबिश्यवानीमा अटाएका हुन्।पछिल्लो समय ललितपुर काण्ड र देशमा देखिएको असान्तिलाई उनले भबिस्यवाणी मार्फत कडा रुपमा आफुलाई प्रस्तुत गरेका छन।

प्रचण्ड पछिल्लो समयमा एकतामा जुटिरहेको बेला उनले भने प्रचण्ड अब अलग हुने ठोकुवा गरेका छन।उनि भन्छन’प्रचण्ड फेरी फुट्छन र अर्को नया पार्टी जन्मिन्छ यो भएन भने म यो पेसा नै त्याग्न तयार छु’।एता २०७६को यही जेष्ट भित्रनै नेपालको पश्चिम भेगमा ७ रेक्टर भन्दा ठुलो भुइचालो जाने र तराईमा फेरी आधि आउने ठोकुवा गरेका छन।हेरौ भिडियो:


Related Articles

Close