समाचार

सरकारले बेच्दैछ ४५ हजारमा अपाचे बाइक, ९५ हजारमा कार

सस्तोमा मोटरसाइकल किन्ने विचार गर्दै हुनुहुन्छ भने सरकारले बेच्न लागेका किन्ने पो हो कि ! सरकारले भन्सार छलि गरेर ल्याएका मोटर साइकलसहितका अन्य सवारी साधन लिलामी गर्न लागेको छ । यस्ता सवारी साधानमध्ये कुनै कवाडी छन् भने कुनै दर्ता भएर संचालनमा आउन सक्ने अवस्थाका छन् ।

सुनसरी भन्सार कार्यालयले ८० वटा सवारी साधन लिलामी गर्नको लागि सार्वजनिक सुचना प्रकाशित गरेको छ । प्रकाशित सुचना अनुसार १ लाख रुपैयाँमा टेक्टर विक्री गर्ने भनिएको छ । तर, यो टेक्टर चालु हालतमा नभई कवाडी अवस्थाको छ ।

सरकारले लिलामी गर्न लागेको सवारी साधनमा विभिन्न ब्राण्डका मोटरसाइकल, कार, सफारी, भ्यान तथा टेक्टरसमेत छन् । मोटरसाइकल बाहेकका सवारी साधान कवाडी हालतका रहेका छन् । यी हुन सरकारले लिलामी गर्न लागेका सवारी साधनः

Related Articles

Close