भिडियोरोचक

जुम्ल्याहा दिदी बहिनी एउटै घरमा विवाह नगर्ने (भिडीयो)

काठमाडौं /टिकटकमा हिट जुम्ल्याहा दिदी बहिनी प्रिज्मा प्रिन्सी खतिवडा अहिले सोसल मिडियामा छाएका छन् । प्रिष्मा प्रिन्सीको माग अहिले म्युजिक भिडीयोमा बढ्दो छ । दुई म्युजिक भिडियोमा अभिनय गरिसकेका प्रिज्मा प्रिन्सीको डिमाण्ड अहिले बढ्दो छ ।भर्खरै एउट भिडियोको शुटिङ्ग सकेर रिलिजको पर्खाईमा रहेका प्रिज्मा प्रिन्सी यस भिडियोको प्रचार प्रसारमा लागेका छन् । प्रिज्मा प्रिन्सीले क्यानाडा नेपाल संग कुराकानी गर्दै आफ्नो बारेमा धेरै कुराहरु खोलेका छन् ।

प्रिज्मा प्रिन्सीले अन्तर्वार्ताको क्रममा आफुलाई विवाहको लागि जुम्ल्याहा केटा चाहि नहोस भन्ने चाहना रहेको बताए । साथै आफ्नो मनमा कोहि छ कि छैन भन्ने कुरा पनि खुलेर उल्लेख गरेका छन् ।यो दिदी बहिनीको जोडी र आत्मियता यस्तो छ कि यी दुइ एकअर्का बिना केहि गर्न सक्दैनन् तर विवाह पछि कसरी छुटीएर बस्ने होला भन्ने सोच चाहि अहिले नसोचेको बताउछन । प्रिज्मा प्रिन्सी लाई सबै कलाकारहरु मनपर्ने र आउने दिनमा कुनै फिल्म खेल्ने रहर पनि रहेको खुलाए ।

हेर्नुहोस भिडियो कुराकानी:

Related Articles

Close