भिडियो

गोप्य अंगमा धान रोप्ने मोडल मिडियामा: ‘मैले नपच्ने काम गरेको छैन (भिडियो)

मानो रोपेर मुरी उब्जाउने’ महिनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपालभर धान दिवस, मनाइँयो । नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ ।

यस बर्ष धान दिवसको नारा ‘धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चाम आयातमा न्यूनीकरण’ तय गरिएको छ । सबैले आज आ-आफ्नो तरिकाले धान दिवस मनाई रहदा एक मोडलले भने फरक तरिकाले फोटो शुट गरि मनाएकी छिन । धान दिवसलाई एउटा बृकृति फैलाउने तरिकाले मोडल रीतिका जिरेलले आफ्नो फोटो शुट गरेकी हुन् । उनले धानको बिउले आफ्नो गोप्य अंग छोपर फोटो शुट गरेकी छिन ।

कतिपय चर्चामा आउन कै लागि भए पनि धान दिवसमा छोटा छोटा लुगा लगाएर फोटो शुट गर्ने गरेको पाइन्छ । उक्त तस्बिरले भाबी सन्ततिमा नकारात्मक असर त पर्ने र धान दिवसलाई उतेजित तुल्याएको देखिन्छ । अहिले उक्त तस्बिर सामजिक संझालमा भाइरल भएको छ ।पछिल्लो समय उनले गरेको यो गतिविधिको बिरोध गर्दै मिडियाले उनि संग कुराकानी गरेको छ हेर्नुहोस भिडियो कुराकानी :

Related Articles

Close