रोचक

अद्भुत कला: खोलाको ढुंगालाई जनावरको आकृति दिदै यी युवा (तस्बिर सहित)

दोलखा : जिरी नगरपालिका -४ निवासी सरोज जिरेल उनि पेशाले पशु बिज्ञानका बिद्यार्थी हुन् । उनले जिरी टेक्निकल स्कुलबाट पशु बिज्ञान अध्ययन पुरा गरेको हो । तर उनिमा एउटा अनौठो किसिमको कला पनि छ ।

पेशाले पशु बिज्ञानको काम मात्र होइन उनले ति बिभिन्न पशुपन्क्षि लाई ढुंगामा आफ्नो कलाबाट चित्र मार्फत उतार्न पनि पोख्त छन् ।उनले खोलाको ढुंगाहरु बटुलेर ति ढुंगाहरुमा विभिन्न जनवारको आकृति बनाउन सक्छन । उनले ति ढुंगाहरुमा बाघ, बिरालो, खरायो, मृग, लोखर्के, कुकुर बिरालो अनि मान्छे लगायत को आकृति दुरुस्तै कोरेका छन् ।

उनले बनाएका तस्बिर हरु हामीले तल राखेका छौ ।हेर्नुस उनले बनाएका लोभ लाग्दो कला :

 

Related Articles

Close