रोचक

नाम कमाउन ज्यानको बाजि पोखराका सुर्य लामीछानेको शरीर भरी मौरी आखीर किन भीडीयो हेर्नुस्

कास्की पोखरा बेग्नास्ताल नजिकै मौरी पालन गरेको बसेका सुर्य लामीछानेले १० हजार बाट आफुले मौरी पालन सुरुवात गरेको बताउँछन् अहिले उनले ६० लाख भन्दा बडी आम्दानी गर्छन् १० हजार बाट सुरु गरेको यो कामले अहिले लाखौं को आम्दानी हुदा उनी नीकै खुशी देखिन्छन्

उनको यो सफलता देखेर बीदेशीन आटेका आफ्नो साथीहरू पनि अहिले मौरी पालन गर्दै सोदेसमै बसेका छन् यतिमात्र नभैइ सुर्य लामीछाने छीटै गीनीज बुकमा पनि आफ्नो नाम लेखाउने प्रयासमा रहेका छन् सानो लगानीमा सुरु गरेको यो कामले आफुलाई पैसाको साथसाथै नाम पनि कमायाको सुर्य लामीछाले बताउँछन्

सानो लगानीम सुरुगर्न सकीने यो काम बाट आम्दानी राम्रै भएकाले उनी अरुलाई पनि मौरी पालन गर्न आग्रह गर्द्छ्न भीडीयो हेर्नुस्

Source:Tajakhabar

Related Articles

Close