मनोरंजन

अघोर बाबाको दुर्लभ भिडियो बहिरियो, नेपाल टेलिभिजनमा गौरी मल्लले लिएको अन्तर्वार्ता पनि बाहिरियो, पुरानो भिडियो हेरेर रोए बाबा (भिडियो)

सामाजिक संजालमा अहिलेका चर्चित ब्याक्ति हुन् अघोर बाबा । करिव केहि महिना देखि उनि नेपालमा युटुवमा धेरै छाएका छन् । उनिसंग अन्तर्वार्ता लिन युटुबरहरुको घुइचो नै लाग्ने गर्छ । नेपालमा अहिलेका चर्चित च्यानलहरुमा पनि उनको अन्तर्वार्ता हेर्न सकिन्छ । बिगत ३० वर्ष देखि अघोरीबाबा बनेका बाबासंग बाल्यकालको बारेमा कुराकानी गरिएको छ ।

उनि बाल्यकालमा हुँदा गीतसंगीतमा लागेको कुरा पनि खुलाएका छन् । काठमाडौँमा जन्मिए पनि उनि ५ वर्ष देखि अनाथ भएका थिए । त्यसपछि उनि आश्रमको साहारामा पुगेका थिए । त्यसपछि उनि बाजेको साहारामा भारत पुगेका थिए ।उनि भारत गएर अघोरीबाबाको शरणमा पुगे ।

त्यसपछि सुरु भयो उनको अर्को जीवन । आज उनि ६१ वर्ष पुगी सके तर २० वर्षको हुदा देखि सिकेको अघोरबाबाको ध्यान अझै दिन रात जब्छन, बाबा बनेर एक्लै घाटमा बसेकै वर्षौ भैसक्यो । राती त्यस्तो एकान्त ठाउमा बस्दा भूतप्रेत देखि किचकन्यासम्म देखेका छन् उनले एकान्तमा ध्यान गर्ने बाबाले अर्को अनौठो प्रतिभा देखाएका छन । बिगतमा आफु कलाकारितामा लागेको पनि उनले खुलाएका छन् ।

चर्चित संगीतकार सम्भुजित बास्कोटा र गौरी मल्लसंग पनि उनको नाम जोडिएको कुरा उनले खुलाएका छन् । उनले नेपाल टेलिभिजनबाट प्रसारण भएको एउटा कार्यक्रममा आफ्नो प्रतिभा देखेको दुर्लव दृश्य पनि यस भिडियोमा देखिएको छ । बाँकि भिडियोमा नै हेर्नुहोला

Source:Tajakhabar

Related Articles

Close